Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

एजेन्सी, १६ असोज । आर्सेनलले लिभरपुललाई पराजित गर्दै काराबाओ कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । गएराति सम्पन्न खेलमा आर्सेनलले पेनाल्टी सुट आउटमा लिभरपुललाई पराजित गरेर अन्तिम आठमा स्थान बनाएको हो ।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा पुगेपछि पेनाल्टीबाट हारजीतको टुंगो लागेको हो । आर्सेनलका गोलकिपर बर्नड लेनोले दुईवटा पेनाल्टी बचाएपछि जीत पक्का गरेका थिए ।

यसअघि इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग हारको बदला आर्सेनलले काराबाओ कपमा लिएको छ ।-तस्वीरः एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय