Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

आज (बिहीबार) सेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ ।पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार आज भने १२.५७ अङ्कले बढ्दा नेप्से परिसूचक १९७८.९४ अङ्कमा पुगेको छ ।

१ अर्ब १८ करोड ७१ लख ४५ हजार ५ सयको सेयर खरिद बिक्री भएको छ । २ सय २१ वटा कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको हो ।आज आँधिखोला लघुवित्तको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज १३ करोड ८८ लाख ९७ हजारको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय