Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लाई लिएर नेपाली समाज त्रसित भएको बताएका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै ज्ञवालीले भने,’ विभिन्न मिडियाहरूमा ड्राफ्ट सार्वजनिक भएको छ।  नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) को मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिंगो समाज चिन्तित त्रसित  गम्भीर रूपले आशङ्कित छ । कम से कम यो हद सम्म सरकार पुग्ला भनेर कसैले अपेक्षा गरेको थिएन ।’

ज्ञवालीले नेपालको परराष्ट्र नीति बाह्य सम्बन्ध वर्तमान सरकारले चालिरहेका केही कदमहरूले आशङ्काहरू उत्पन्न गरेका भन्दै ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय