रत्ननगर नगरपालिकाको मत परिणाम यस्तो रहेको छ ।
मेयरः
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: २०७९६
नेकपा एमालेः विमलादेवी दुवाडी: १२७२८
राप्रपाः हरिशरण भट्टराईः ११८५
उप–मेयर
नेकपा एसः बद्रिनाथ घिमिरे: १२३५४
नेकपा एमालेः यादव प्रसाद पाठक: १३५१४
राप्रपा: विमला चौधरी : १५६७
स्वतन्त्र: विरञ्जना सापकोटा : २३३३
वडा अध्यक्षहरुः
वडा नं. १. वडा अध्यक्ष तर्फ
(खसेको मतः २२९५)
नेपाली कांग्रेसः कुल प्रसाद सापकोटा: ९१३ (बिजयी)
नेकपा एमालेः शालिकराम पराजुली: ६८६
माओवादी केन्द्रः गणेश पौडेल: ३५४
वडा नं.२ वडा अध्यक्ष तर्फः
(खसेको मतः १९०३)
नेपाली कांग्रेसः राजेन्द्र घिमिरे: ९२९ (बिजयी)
नेकपा एमालेः कृष्ण प्रसाद डोटेल: ६६०
वडा नं. ३ वडा अध्यक्ष तर्फः
(खसेको मतः २५४२)
नेपाली कांग्रेसः सोहेन्द्र राज खरेल: १५८९ (बिजयी)
नेकपा एमालेः गुप्तनाथ भट्टराई: ७८२
वडा नं. ४ वडा अध्यक्ष तर्फः
(खसेको मतः १७५७)
नेपाली कांग्रेसः राम कुमार चौधरी: ९९० (बिजयी)
नेकपा एमालेः रबिन्द्र चौधरी: ५५१
वडा नं. ५ वडा अध्यक्ष तर्फः
(खसेको मतः २२८५)
नेपाली कांग्रेसः बालकृष्ण चापागाई: ११२६ (बिजयी)
नेकपा एमालेः कृष्ण महत्तो: ९८९
वडा नं. ६ वडा अध्यक्ष तर्फः
(खसेको मतः २००४)
नेपाली कांग्रेसः किरण महत्तो: १०१६ (बिजयी)
नेकपा एमालेः लोकराज भुषाल: ४११
माओवादी केन्द्रः टिकाराज खनाल २१६
नेकपा एसः गोकर्ण गिरी: २०२
वडा नं. ७ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१७५)
नेपाली कांग्रेसः लाल बहादुर भट्ट: ८२९
नेकपा एमालेः सजना महत्तो: ११५९ (बिजयी)
वडा नं ८ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१६९)
नेपाली कांग्रेसः कृष्ण चौधरी: ११७१ (बिजयी)
नेकपा एमालेः गोकर्ण कुमारी महत्तो: ६५१
वडा नं. ९ वडा अध्यक्ष तर्फः
(खसेको मतः २८१०)
नेकपा एसः सरस्वती लामा: ५७६
नेकपा एमालेः घपन लामा: ७७८
स्वतन्त्रः अनन्त अधिकारी: १००५ (बिजयी)
वडा नं १० वडा अध्यक्ष तर्फः
(खसेको मतः २९६६)
नेपाली कांग्रेसः कलाधर पौडेल:१६३२ (बिजयी)
नेकपा एमालेः सन्देश पाठक: ९०४
नेकपा एसः कमल बहादुर घिमिरे ८७
वडा नं. ११ वडा अध्यक्ष तर्फः
(खसेको मतः १९९३)
नेपाली कांग्रेसः दिलिप चन्द्र घिमिरे: ८५५
नेकपा एमालेः श्याम कुमार श्रेष्ठ: ९२६ (बिजयी)
वडा नं. १२ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३११९)
नेपाली कांग्रेसः अनिता अर्याल:९३७
नेकपा एमालेः राम शरण नेपाल: ५६०
माओवादी केन्द्रः शुन्दर मणी सुवेदी: ११६२ (बिजयी)
वडा नं. १३ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३२९१)
नेपाली कांग्रेसः ईश्वर खनाल:१०१९
नेकपा एमालेः सुवास घिमिरे:१२७२ (बिजयी)
माओवादी केन्द्रः ३६८
वडा नं. १४ वडा अध्यक्ष तर्फः
(खसेको मतः २६७८)
नेपाली कांग्रेसः होमनाथ रानाभाट: १०५५ (बिजयी)
नेकपा एमालेः राम प्रसाद लम्साल: ४२१
नेकपा एसः हरी कुमार श्रेष्ठ: ९२९
वडा नं १५ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३१५५)
नेपाली कांग्रेसः दण्डपाणी लामिछाने:६११
नेकपा एमालेः आशिक तमाङ्ग:९३४ (बिजयी)
माओवादी केन्द्रः दिल बहादुर बुढाथोकी: २९५
वडा नं. १६ वडा अध्यक्ष तर्फः
(खसेको मतः २२६८)
नेपाली कांग्रेसः बद्री अर्याल: ७८२
नेकपा एमालेः हेमराज थापा: ९२६ (बिजयी)
रा.प्र.पा: लाल बहादुर लामा: ८०