Nepali Unicode | Preeti to Unicode

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषय संसदमा पनि उठेको छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यो विषय शुक्रवारको संसद् बैठकमा उठाएका छन् ।

उनले यो विषय सामाजिक सञ्जालमा हेरिसकेपछि आफ्नो छोरी डराएको भन्दै जसलाई अभियोग लागेको छ उनीहरूमाथि छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।उनको यस्तो आग्रह पछि सभामुख अग्नि सापकोटाले सरकारलाई छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर