Nepali Unicode | Preeti to Unicode

काठमाडौँ महानगरपालिका वडा नम्बर-२८ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

काँग्रेसका उम्मेदवार भाइराम खड्की (प्रकाश) एक हजार २८२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार दीपेन्द्र खड्कीले एक हजार ७३ मात्र मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय