Nepali Unicode | Preeti to Unicode

जेठ ५ । रत्ननगर वडा नं. १० को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट कलाधर पौडेल विजयी भएका छन् । वडा अध्यक्षमा पौडेलले १६३२ मत ल्याएर विजयी हासिल गरेका हुन् ।

उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका सन्देश पाठकले ८९९ मत सहित पराजित भएका हुन् । चार वटा वडा सदस्यमा दुई वटा कांग्रेस ( सुदन भण्डारी, पुर्णिमा नेपाली) र दुई वटा एमाले (मिलन चौधरी, गोमा भण्डारी) विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय