Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

चितवन, जेठ ५ । रत्ननगर वडा नं १२ को वडा अध्यक्षमा नेकपा माओवादीबाट शुन्दर मणी सुवेदी विजयी भएकाछन् । वडा अध्यक्षमा सुवेदीले ११६२ मत ल्याएर विजयी हासिल गरेका हुन् ।

उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका राम शरण नेपाल ५६० र नेपाली कांग्रेसकी अनिता अर्यालले ९३७ मत सहित पराजित भएका हुन् । वडा नं १२ मा गठवन्धन नगरी नेकपा माओवादी र नेपाली कांग्रेस एक्ला एक्लै चुनाव लडेको थियो ।

रत्ननगर नगरपालिका वडा नम्बर १२ मा नवनिर्वाचित देहायका सम्पुर्ण जनप्रतिनिधिहरुलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको सुभकामना !
अध्यक्ष – सुन्दरमणि सुवेदी
महिला सदस्य – चन्द्रकला पनेरु
दलित महिला सदस्य – सुकमाया बिक
खुल्ला सदस्य – किसन बजगाइ
खुल्ला सदस्य – राम प्रसाद पान्डे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय