Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अघि बढेका छन् । शाहले बुधबार बिहान १० बजेसम्मको अध्यावधिक विवरणअनुसार  १६ हजार ५२ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ७ हजार ७०७ रहेको छ । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् । हालसम्म काठमाडौं महानगरपालिकामा ४१ हजार १०८ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय