Nepali Unicode | Preeti to Unicode

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अघि बढेका छन् । शाहले बुधबार बिहान १० बजेसम्मको अध्यावधिक विवरणअनुसार  १६ हजार ५२ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ७ हजार ७०७ रहेको छ । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् । हालसम्म काठमाडौं महानगरपालिकामा ४१ हजार १०८ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय