Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेसले विराटनगर महानगरपालिकाको मेयरको टिकट नागेश कोइरालालाई दिएको छ । सोमबार बिहान काङ्ग्रेसले कोइरालालाई टिकट दिएको हो ।

विराटनगरको मेयरमा भीम पराजुली, अृमत अर्याल र डिला संग्रौला दाबेदार थिए । तीन जनालाई पछि पार्दै मोरङ उपसभापति कोइरालाले टिकट पाएका हुन् । उनी डाक्टर शेखर कोइराला पक्षका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर