नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गृहमन्त्री खाणबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाका वर्तमान अवस्थाबारे पनि उनीहरूबीच छलफल भएको बताइएको छ ।
