नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच बालुवाटारमा छलफल भएको छ । शुक्रबार बिहान देउवा र कोइरालाबीच बालुवाटार छलफल भएको हो ।
उनीहरूबीच स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा छलफल भएको बताइएकाे छ ।
