Nepali Unicode | Preeti to Unicode

सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष नेकपा एमालेले बहिस्कार गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सत्तारुढ गठबन्धनबाट महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर