Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

अस्ट्रेलियाकी अस्लेइग बार्टीले अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् ।

मेलबर्नमा शनिबार सम्पन्न फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै विश्व नम्बर एक बार्टीले उपाधि जितेकी हुन् ।

बार्टीले कोलिन्सलाई ६–३ र ७–६( ७–२) को सेटमा पराजित गरिन् ।

अस्ट्रेलियन बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।

बार्टी १९७८ पछि अस्ट्रेलियन ओपन जित्ने पहिलो अस्ट्रेलियन महिला खेलाडी बनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय