Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

बुधबार गरिएको पिसिआर परीक्षणमा उनीसहित परिवारमा कोरोना सङ्क्रमण देखिएको हो ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले आठ महिनापछि सपरिवार पुनः सङ्क्रमित भएको जानकारी गराएका हुन् । शर्माकी श्रीमती कविता, छोरी स्वीकृति र छोरा शीर्षप्रकाशमा सङ्क्रमण पुष्टि भएको हो ।

सार्वजनिक कार्यक्रममा सतर्कता नअपनाउँदा सङ्क्रमित हुनु परेको भन्दै उनले आत्मालोचना गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन । एक सातामा फर्किन्छु काममा ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय