Nepali Unicode | Preeti to Unicode

काठमाडौँ- मंगलबार देशभर १० हजार २ सय ५८ जना कोभिड- १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २२ हजार ८२८ जनाको कोभिड परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् ।

आज मात्र १ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित ३९ हजार ४४ जना छन् ।

काठमाडौं उपत्यकामा मात्रै थपिए साढे ५ हजार

काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर