Nepali Unicode | Preeti to Unicode

चितवनमा नो लालपुर्जा नो भोट अभियान सुरु भएको छ । जिल्लाका सुकुम्बासीहरूले र्‍याली निकालेर तत्काल लालपुर्जा दिन माग गरेका छन् ।

नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनको आयोजनामा बृहत र्‍याली निकालेर लालपुर्जा दिन माग गरिएको हो ।

नो लालपुर्जा नो भोट, सुकुम्बासीहरू भोट बैङ्क नसम्झ, सुकुम्बासीका नाउँमा राज्यको स्रोत नलुट लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर