Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिमतर्फ नेपालमा रहेकाले अहिले नेपालका विभिन्न भुभागमा वर्षा भइरहेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले प्रदेश २, वागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । कास्की, मकवानपुरलगायतका क्षेत्रमा भारी वर्षा भइरहेको छ । उनका अनुसार यी तीन जिल्लाका केही स्थानमा चट्याङसहितको वर्षा भइरहेको छ । शुक्रबारसम्म मुलुकका सबैजसो क्षेत्रमा वर्षाले प्रभाव पार्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय