Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी कोटाबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । चौधरीले २२०६ मतसहित सर्वाधिक दोस्रो मत प्राप्त गरेका छन् ।निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

यस्तै, प्रारम्भिक गणना अनुसार अजय चौरसिया (२५२२), चन्द्रमोहन यादव(२१३८), महेन्द्रकुमार राय (१९८४) र दिनेशकुमार यादव(१९५९) विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर