Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा बढी मत पाउनुभएको छ ।

१३६४ मतगणना हुँदा डिला संग्रौलालले ८२५ मत पाउनुभएको छ । दोस्रोमा पुष्पा भूसालले ८०२ र आरजु राणाले ७२८ मत पाउनुभयो ।

यसैगरी अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर