Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

नेपाल आयल निगमले बुधबारका लागि लागि पेट्रोल, डिजेल र ग्यासको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार बुधबार काठमाडौँमा पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय ३४ रुपैयाँ पाँच पैसा, सुर्खेत,दिपायल,थानकोटमा प्रतिलिटर एक सय ३६ रुपैयाँ, पोखरा,दाङमा प्रतिलिटर एक सय ३५ रुपैयाँ पाँच पैसा, विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय ३५ रुपैयाँ पाँच पैसामा कारोबार भइरहेको निगमले जनाएको छ ।

यस्तै, डिजेल विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय १७ रुपैयाँ पाँच पैसा, पोखरा, दाङलगायत बजारमा प्रतिलिटर एक सय १८ रुपैयाँ पाँच पैसा, सुर्खेत, दिपालय, काठमाडौँलगायत बजारमा प्रतिलिटर एक सय १९ रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय १७ रुपैयाँ पाँच पैसा रहेको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै, ग्यास काठमाडौँमा एक हजार पाँच सय ७५ रुपैयाँ, वीरगन्जमा एक हजार पाँच सय ५५ रुपैयाँ, सुर्खेत, दिपायल, पोखरा, दाङमा एक हजार पाँच सय ७५ रुपैयाँ र विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा एक हजार पाँच सय ७५ रुपैयाँ रहेको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय