Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध | अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार |

दमक ,२ असोज । प्रदेश १ मा कोरोना भाइरसबाट आज १ सय ६६ नयाँ संक्रमित थपिएका छन्। जसमा ५७ जना महिला र १ सय ९ जना पुरुष रहेका छन्।विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जना संक्रमित थप भएका हुन्।

मन्त्रालयका अनुसार प्रदेश राजधानी विराटनगरमा ५८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । त्यसैगरि, मोरंगको कटहरी गाँउपालिकामा ७ महिला ८ पुरुष, पथरीशनिश्चरे नगरपालिकामा ४ पुरुष, बुढीगंगा गाँउपालिकामा १ महिला ३ पुरुष, जहदा गाँउपालिकामा १ महिला २ पुरुष, धनपालथान गाँउपालिकामा १ महिला २ पुरुष, रंगेली र बेलबारी नगरपालिकामा समान १महिला, ग्रामथान गाँउपालिका र सुन्दरहरैचा नगरपालिकामा समान १ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय