Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौं, २ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ७ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको गत २४ घन्टामा कोरोना संक्रमणबाट निधन भएको हो ।

आज काठमाडौं उपत्यकामा २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु भएका ७ जनामा एक युवकबाहेक ६ जना वृद्धवृद्धा छन् ।

देशमा अहिलेसम्म मृत्यु हुनेहरुमा २ सय ८७ पुरुष र एक सय १३ महिला छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय