Nepali Unicode | Preeti to Unicode

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बिहीबार (आज) बस्दैछ ।

बिहान १० बजे नयाँ बानेश्वरस्थित अर्पण बैङ्क्वेटमाा बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुङ्गो लगाइनेछ ।

आजै नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीलाई समाजवादीमा प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर