Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं, असोज २० गते । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो बस्न लागेको जसपा कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा मन्त्रीको नाम चयन, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल हुनेछ । यसअघि मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियाे । मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठकमा यसबारे छलफल गर्न लाग्नुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय