Nepali Unicode | Preeti to Unicode

सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र

July 4th, 2025

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा, सुविधा त्यागको पत्र गृह मन्त्रालयमा पेश गरेकी छन् । पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले बुधबार पत्र गृहसचिवलाई बुझाइएको जानकारी दिएका हुन् ।  गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त हुने सबै सुविधा परित्याग गरेको पत्र  प्राप्त भएको जानकारी दिएका छन् । उनका अनुसार […]

माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु

July 4th, 2025

चितवनको रत्ननगरमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । रातको समयमा सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा  रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अविषेक माझीको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनएको छ ।  अविषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी बिहीबार राति ९ बजेतिर माछा मार्न बुढीराप्ती खोलामा गएका थिए । माछा मार्दै गर्दा अविषेकलाई […]

नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए

July 4th, 2025

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनको भरतपुरस्थित नारायणी नमुना माविबाट ७ जनाले ४ जीपीए ल्याएका छन्।  नारायणीबाट ३ सय ६८ जनाले एसईई दिएकामा ७ जनाले ४ जिपिए ल्याएका हुन् ।  यस्तै २ सय ६५ जनाले ३.६ देखि ४, ८४ ले ३.२ देखि ३.६ जिपिए, १० जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयले जनाएको छ । […]

 

लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग

March 20th, 2025