Nepali Unicode | Preeti to Unicode

माघ १९ । बिमा समितिको अध्यक्षमा पूर्वसचिव सुर्यप्रसाद शिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद्को निर्णय सिलवाललाई समितिको अध्यक्ष नियुक्त दिइएको स्रोतले बतायो । समितिको अध्यक्ष पद पुस २४ गते देखि खाली थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर