Nepali Unicode | Preeti to Unicode

कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित)

January 20th, 2026

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न निर्वाचन क्षेत्रका ५० सिटमा आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ । अहिलेसम्म टिकट वितरणमा करिब करिब सभापति गगन कुमार थापाको एकलौटी देखिएको छ । […]

एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ?

January 18th, 2026

काठमाडौं। नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।  शनिबारको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको हो । चयन गर्न बाँकी क्षेत्रमा टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । टुंगिएका नाम : सुदूरपश्चिम प्रदेश कैलाली१. द्वारिका न्यौपाने२. सूर्यबहादुर थापा३. गौरीशंकर चौधरी४. लेखराज भट्ट५. यज्ञराज ढुङ्गानाकञ्चनपुर१. कमला बोहरा२. वचनबहादुर सिंह३. दीपक […]

नेपाली कांग्रेसको सभापतिमा गगन थापा

January 16th, 2026

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो। विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीले गएराति साढे १२ बजे विशेष महाधिवेशन हलमा निर्वाचित पदाधिकारीहरूको नाम […]

 

लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग

March 20th, 2025