“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” CFLG को कार्यसम्पादन आधार कागजात व्यवस्थापन तथा बालबस्तुगत विवरण सम्बन्धी अन्तरकृया कार्यक्रम॥CFLG को कार्यसम्पादन आधार कागजात व्यवस्थापन तथा बालबस्तुगत विवरण सम्बन्धी अन्तरकृया कार्यक्रम॥
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । १ सय ६५ क्षेत्रका लागि मुलुकभर ३४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३ सय ९५ महिला […]
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न निर्वाचन क्षेत्रका ५० सिटमा आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ । अहिलेसम्म टिकट वितरणमा करिब करिब सभापति गगन कुमार थापाको एकलौटी देखिएको छ । […]