Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चौधरी ग्रुपको नवलपुरस्थित बियर प्लान्टमा आगलागी भएको छ ।

बिहान साढे ८ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

“गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ,” एसपी प्रकाश मल्लले भने, “प्लान्टमा लागेको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन । पाँचवटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।”

चौधरी ग्रुपको नेपाल आइसलगायतका बियर सो कम्पनीबाट उत्पादन हुने गर्छ । प्रहरीका अनुसार विद्यूतको तार सर्ट भएर आगो लागेको हो कि भन्ने आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय