Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

३१ चैत्र ।प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा सम्बोधन गर्ने भएका छन्। बुधवार बिहान ८ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेको सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको सम्बोधन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समानान्तर गतिविधिलाई तिब्रता दिएका बेला आउन लागेको हो। ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नैतिकताका आधारमा राजीनामा दिनपुर्ने माग उठिरहेका भए पनि ओलीले राजीनामा दिने पक्षमा देखिँदैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय