Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत २६ । गायिका लक्ष्मी खड्का र गायक शनि विश्वकर्माको स्वर रहेको लोकदोहोरी गीत ‘मलाई माया नगर नगर सार्वजनिक भएको छ । यूनिक भोजराज विकको लय तथा शब्द रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन छ ।
गीतको भिडियोमा भने आशिष प्रतापजंग र सारिका केसीको अभिनय देख्न सकिन्छ । कपिल लामाले निर्देशन गरेको भिडियो विपिन क्षेत्रीको छायाँकन र नविन घर्ती मगरको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय