Nepali Unicode | Preeti to Unicode

चैत २४ ।गायिका रचना रिमाल र गायक अभिनया निरौलाको स्वर, अभिनयाकै शब्द तथा योगेन्द्र उपाध्यायको संगीतमा समावेश ‘घिर्लिङ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले आकर्षक बनाएका छन् । गीतका शब्द अनुसारका दृश्य उतारेर उनले मोडलद्धय सागर लम्साल र सिम्पल खरेललाई भिडियोमा प्रस्तुत गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर