Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२० चैत्र ।पूर्वी ताइवानमा एक यात्रुवाहक रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। शुक्रवार बिहान भएको उक्त दुर्घटनामा परी कैयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
३५० भन्दा बढी यात्रु रहेको रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर लागेको थियो। रेलले ट्रयाक् छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ। घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको त्यहाँस्थित सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।
द तरोको एक्स्प्रेसको रेल प्रति घण्टा ८० माइलको गतिमा कुद्ने गर्छ। ताइवानको रेल विभागले घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेको जनाएको छ। स्थानीय सञ्चार माध्यमहरुले रेलका चालक हराइरहेको जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय