Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२६ फागुन । अमिताभ बच्चन इन्टरनेसनल फेडरेशन अफ फिल्म आर्काइभु ले एफआईएएफ २०२१ु अर्वाडबाट सम्मानित हुने भएका छन्।
उनलाई फिल्म क्षेत्रमा योगदान पुर्‍याए वापत् अर्वाडबाट सम्मानित गर्न लागिएको हो। बच्चन भारतीय फिल्म क्षेत्रबाट यो पुरस्कार पाउने पहिलो व्यक्ति हुन्।
१९ मार्चमा एक अनलाइन कार्यक्रमबिच अमिताभलाई सम्मानित गरिने भएको छ। अमिताभलाई प्रख्यात अन्तर्राष्ट्रिय निर्देशक क्रिस्टोफर नोलन र मार्टिन स्कोसिगीले पुरस्कृत गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय