Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

२६ फागुन ।राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच वटा प्रदेश कार्यसमितिको अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ। आज पार्टीका अध्यक्षत्रयले पार्टीको विधान बमोजिम अध्यक्ष र उपाध्यक्ष चयन गरेको राप्रपाले विज्ञप्तिमार्फत जनाएको छ।
ुराष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षबाट पार्टीको विधान बमोजिम प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्षमा निम्नानुसार मनोनयन गर्नु भएको छ,ु पार्टीका केन्द्रीय सचिवालयका प्रमुखद्वय भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय