Nepali Unicode | Preeti to Unicode

२४ फागुन ।नेपाली बजारमा सोमवार आज सुनचाँदीको मूल्य बृद्धि भएको छ ।
आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार १ रहेको थियो । भने आज तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० रहेको छ ।
आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा १५रुपैयाँले बृद्धि भएको छ । आइतवार चाँदीको मूल्य १२ सय ५० रहेको थियो । आज प्रतितोला चाँदी १२ सय ६५ कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय