Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

फागुन २३ । संघीय संसद सचिवालयले प्रचण्ड(नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय दर्ता गर्न नमानेपछि चर्काचर्की परेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आइतबार सो पक्षको हिजो बसेको दलको बैठकका निर्णयहरु सचिवालयले दर्ता नगरेपछि महासचिव डा। भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए ।
तर गौतम कानुनी प्रक्रिया पुर्याएरमात्रै दर्ता प्रक्रियामा लगिने भन्दै पन्छिएका थिए । त्यसपछि प्रचण्ड–माधव पक्षका सांसदहरुले दर्ता गर्न नमिल्ने कारण लेखेर दिन माग गरेका थिए । तर, गौतमले कारण दिन समेत नसकेपछि दुई पक्षबीच चर्काचर्की परेको संसद सचिवालय स्रोतले जनाएको छ ।

निर्णय दर्ता नभएसम्म बसिरहने अडानमा सांसदहरु महासचिव गौतमको कार्यकक्षमा बसिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय