Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

फागुन २२ । युवा गायक आयुष खतिवडाको गीत ‘निर्दोष माया’ सार्वजनिक भएको छ । रक भर्सन गीतमा विकल खतिवडाको शब्द र गायकै खतिवडाकै संगीत तथा संगीत संयोजन रहेको छ ।
किशोरावस्थाको प्रेम र आकर्षणलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा आयुष खतिवडा र प्रतिभा कटुवालको अभिनय देख्न सकिन्छ ।
भिडियोमा श्रीजन प्रजापतिको छायांकन, अमन महर्जनको सम्पादन तथा निर्देशन रहेको छ ।
१४ वर्षीय गायक खतिवडा झापामा ९ कक्षामा अध्यनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय