फागुन २१ । सरकारले चन्द्र डाँगी र रामप्रसाद प्रधानलाई सहिद घोषणा गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिएका हुन् ।
उनीहरुलाई २०२९ साल फागुन २१ गतेको केही महिना अघि चन्द्र डाँगी र २१ पछि तत्कालिन राज्यले हत्या गरेको थियो । दुवैलाई वर्तमान सरकारले सहिद घोषणा गरेको प्रधानमन्त्रीले जानकारी दिएका हुन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs