Nepali Unicode | Preeti to Unicode

२१ फागुन । बागमती पर्यटन विकास आयोजनाका सब इन्जिनियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले लामिछानेलाई सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो।
उनीविरुद्ध भ्रष्टाचार कसुरमा मुद्दा चलाइने अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय