Nepali Unicode | Preeti to Unicode

फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । दिउँसो एक बजेलाई बोलाएको बैठक २ बजेपछि मात्र सुरु हो । पर्सी बन्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन बैठक नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी छ ।
बिहीबार साँझ बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसदीय दललाई सत्ता गठबन्धन तथा सरकार निर्माणबारे नीति बनाउने जिम्मेवारी दिएको थियो । त्यहीअनुरुप संसदीय दलमा स्वतन्त्र रूपमा सांसदहरुका धारणा सुन्ने तयारीमा नेतृत्व छ ।

प्रतिक्रिया

सम्बन्धित खवर