Nepali Unicode | Preeti to Unicode

फागुन १७। प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रधानसेनापति थापाले सोमबार कोभिड–१९ कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका हुन् ।
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पुगेर उनले खोप लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय