Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

१७ फागुन ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षको सचिवालय बैठक सकिएको छ।
सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक केहीबेर अघि सकिएको एक नेताले बताए।
बैठकमा सहभागी एक नेताले बैठकमा समसामयिक राजनीतिक विषय र २३ गतेका लागि बोलाइएको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताए।
प्रतिनिधि सभा पुनर्स्थापनापछि नयाँ सरकार गठनको तयारीमा रहेको प्रचण्ड–नेपाल समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफललाई तीव्रता दिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय