Nepali Unicode | Preeti to Unicode

१७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड(१९ विरुद्धको खोप लगाएका छन्। सोमवार बिहान नयाँ दिल्लीको एम्स अस्पताल पुगेर मोदीले भारत बायोटेक निर्मित कोभ्याक्सिनको पहिलो डोज लिएका हुन्।
कोरोना खोप लिएपछि मोदीले सामाजिक सञ्जालमा आफ्नो फोटो सेयर गरेका छन्। मोदीले खोप लिन योग्य सबैलाई यो कार्यक्रममा सहभागी बन्न र भारतलाईरु कोरोना मुक्त बनाउन सबै मिलेर लाग्न अपिलसमेत गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय