Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

फागुन १३ । काठमाडौंको अनामनगरस्थित हनुमानस्थानबाट एक बालिका बेपत्ता भएकी छिन् । भाटभटेनी सुपरमार्केट नजिकै हनुमानस्थान बस्दै आएकी गुल्मीकी १३ वर्षीय अमृता गिरी बेपत्ता भएकी हुन् । अमृता फागुन १० गते बिहान साढे १० बजे घरबाट बाहिर निस्केकी थिइन् । तर आजसम्म घर फिर्ता नआएको उनका आफन्तले बताए ।
उनले घरबाहिर निस्कँदा गुलाबी रङको ज्याकेट, निलो जिन्स पाइन्ट लगाएकी छिन् । गहुँगोरो वर्ण र ४।८ इन्च उचाई रहेकी उनी कक्षा ७ मा अध्ययनरत हुन् । उनलाई देख्ने र फेला पार्नेहरूले परिवारका सदस्यको मोवाइल नम्बर ९८६०४५२३४४ गर्न तथा नजिकैको प्रहरी चौकीमा बुझाइदिन आफन्तहरूले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय