Nepali Unicode | Preeti to Unicode

९ फाल्गुन । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी ज्योतिप्रसाद कँडेल चयन भएका छन् । संघको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले शनिबार ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको संघका निर्वतमान अध्यक्ष दिपक ढकालले जानकारी दिए ।
समितिको उपाध्यक्षमा दिपक पौडेल, यज्ञ कार्की, अमित अधिकारी, सुदेश सिवाकोटी, महासचिवमा प्रकाश त्रिपाठी, सचिवमा सुरेन्द्र केसी, कोषाध्यक्षमा राजन श्रेष्ठ, सहकोषाध्यक्षमा गंगा पराजुली, सदस्यहरुमा निरवहादुर गुरुङ, विनोद पौडेल, चन्द्रवहादुर राना, विशाल डल्लाकोटी, सुरेश पौडेल, दानवहादुर आले, निस्ताखाण पोख्रेल र विष्णु अधिकारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय