Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

फागुन ७ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । तरुण दलले शुक्रबार बिहान एक कार्यक्रमका बीच लगनखेलस्थित प्रतिष्ठानलाई २५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदान गरेको हो ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पाटन अस्पताल० का रजिस्ट्रार प्रोफेसर डा पारस आचार्यलाई २५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदाद गरिएको जानकारी दिए ।
नताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय