Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

फागुन ७। विक्रम बराल र सज्जा चौलागाईंको स्वर रहेको गीत ‘गल्ती २’ सार्वजनिक भएको छ । बिक्रम बरालले ‘गल्ती’को सफलता पछि यो गीत ल्याएका हुन् ।
प्रदीप चापागाईँको शब्द, कल्याण सिंहको लय रहेका गीतमा विशाल पौडेलले संगीत संयोजन गरेका छन् ।
सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय रहेको गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय