Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

फागुन ५ । सुनचाँदी व्यवसायी बाबुराम रामदाम वर्ष २०२१ का लागि नेपाल जेसिजको अध्यक्षको सल्लाहकारमा नियुक्त भएका छन् ।
रामदाम वर्ष २०१७ मा नारायणगढ जेसिजमा अध्यक्ष पदमा निर्वाचित भएपश्चात् जेसिजको विकास तथा प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहेका थिए । उनको कार्यकालमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता समेत सम्पन्न भएको थियो।
एक स्वच्छ छवि भएका रामदाम हाल सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष समेत हुनुहुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय